दफा ११४
सहयोग गर्नु पर्ने
पूँजी बजारको विकास तथा लगानीकर्ताको हितलाई ध्यानमा राखी धितोपत्र कारोबारलाई नियमित तथा व्यवस्थित गर्न बोर्डले मागेको सहयोग पु¥याउनु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।